साहित्य

काठमाडौं । उपन्यासकार मुकुन्द अर्यालको औपन्यासिक कृति ‘जीबाको चौतारी’ दोस्रो संस्करण प्रकाशनमा आएको छ ।
यस उपन्यासमा मानव जीवनका पुरुषार्थ, धर्म, अर्थ, काम, मोक्ष, भक्ति प्राप्त गर्ने उपायका साथै समसामयिक राजनीति, अर्थनीति, कूटनीतिक, सामाजिक वेथिति र समग्र परिवेशको ऐनाको रूपमा आएको उपन्यासकार अर्यालले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८० २१:३९
प्रतिक्रिया दिनुहोस्