अर्थ व्यवसाय

काठमाडौं । आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको बताए ।
चालु आर्थिक वर्ष २०७९/०८० मा पनि ६ प्रतिशत नै आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।
त्यस्तै, आगामी आर्थिक वर्षमा मुद्रास्फ्रीति ६.५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १९:२७
प्रतिक्रिया दिनुहोस्