काठमाडौं । सरकारले सार्वजनिक संस्थानलाई कम्पनीकरण ढाँचामा सञ्चालन गर्ने नीति ल्याउने भएको छ ।
सोमबार अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com