अर्थ व्यवसाय

काठमाडौं । सरकारले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका लागि आठ अर्ब ७१ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा बजेट प्रस्तुत गर्दै उक्त मन्त्रालयका लागि सो रकम विनियोजन गरिएको जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:४६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग