काठमाडौं । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ८७ अर्ब ४५ करोड रुपैयाँ रकम विनियोजन गरको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा बजेट प्रस्तुत गर्दै उक्त मन्त्रालयलाई सो रकम विनियोजन गरिएको जानकारी दिए ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com