खेल

काठमाडौं । सरकारले घोषणा गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा युवा तथा खेलकुदतर्फ बजेटको आकार नै सार्वजनिक गरेको छैन ।
यसअघि आर्थिक वर्ष २०७९/०८० का लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, सोमबार भने अर्थमन्त्री प्रकाशशरण महतले बजेटको घोषणा गर्दा युवा तथा खेलकुद मन्त्रालयतर्फ बजेटको आकार सार्वजनिक गरेनन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:२४
प्रतिक्रिया दिनुहोस्