site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागढुङगा सुरुङमार्ग निर्माणका लागि पाँच अर्ब १३ करोड रकम विनियोजन

काठमाडौं । सकारले नागढुङगा सुरुङमार्ग निर्माणका लागि पाँच अर्ब १३ करोड रकम विनियोजन गरेको छ । 

सोमबार संसद् बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले नौविसे मुग्लिङ खण्डको २५ किमी सडक निर्माण गर्न दुई अर्ब १६ करोड रकम विनियोजन गरेको पनि उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro