खेल

काठमाडौं । नेपाल सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फ्लड लाइटको कार्यलाई सम्पन्न गर्ने जनाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गरिने र फ्लड लाइटको कार्यलाई सम्पन्न गरिने घोषणा गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:१६
प्रतिक्रिया दिनुहोस्