site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साधारण खर्चतर्फ १२ खर्ब ८० अर्ब विनियोजन 

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले साधारण खर्चमा वृद्धि भएका कारण विकास कार्यमा स्रोत व्यवस्थापनको चाप परेको बताएका छन् । उनले यसका लागि १२ खर्ब ८० अर्ब २५ करोड बजेट विनियोजन गर्नुपर्ने बताए ।
 
सोमाबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गर्दै कुल बजेटको ७३.१० प्रतिशत साधारण खर्चमा छुट्याउनु परेको बताए ।
 
“साधारण खर्चमा वृद्धि हुँदै गएको छ । तलब भत्ता, सामाजिक सुरक्षा, वित्तिय हस्तारण प्रशासनिक खर्च तथा बढ्दो ऋण भुक्तानी दायित्व व्यवस्थापन गर्नमात्र १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपरेको छ,” उनले भने, “यो रकम कुल बजेटको ७३.१० प्रतिशत हुन आउँछ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro