अर्थ व्यवसाय

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१ लाई राष्ट्रिय युवा उद्यमशीलता वर्षको रुपमा मनाइने घोषणा गरेको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत वर्ष २०८०/८१ लाई युवा उद्यमशीलता प्रवर्धन वर्षको रुपमा बनाइने बताएका हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:०९
प्रतिक्रिया दिनुहोस्