काठमाडौं । सरकारले युवालाई व्यवसाय गर्न सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै आगमी वर्षदेखि युवालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बताएका हुन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com