site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य, आन्तरिक पर्यटन प्रवर्द्धनका कार्यक्रम घोषणा
फाइल तस्बिर ।

काठमाडौं । सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ ।

आउँदो आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो लक्ष्य घोषणा गरेका हुन् ।

उनले ‘देश घुमौँ देश चिनौँ कार्यक्रममार्फत आन्तरिक पर्यटन प्रवर्द्धन कार्यक्रम पनि सार्वजनिक गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro