site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रत्येक प्रदेशमा एकएक वटा गोदाम घर 

काठमाडौं । आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले प्रत्येक प्रदेशमा लागत साझेदारीमा प्रत्येक प्रदेशमा एक–एक वटा गोदाम घर निर्माण सुरु गर्ने भएको छ । 

अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै खाद्य व्यवस्थाको गोदामघर मर्मतका लागि बजेट छुट्याइएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro