राजस्व अनुमानको ८४ प्रतिशत मात्रै, गत वर्षभन्दा पाँच प्रतिशतले कम
सोमबार, जेठ १५, २०८०
काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ८४ प्रतिशतमात्रै राजस्व उठ्ने अनुमान गरको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले गत वर्षका तुलनामा यो वर्ष राजस्व पाँच प्रतिशतले कम हुने बताएका छन् ।