अर्थ व्यवसाय

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा नेपाले स्टक एक्सचेन्ज (नेप्से)ले ५८ करोड ६६ लाख रुपैयाँ नगद लाभांश दिएको छ ।
नेप्सेमा सरकारको ५८ करोड ६६ लाख रुपैयाँ लगानी भएकाले सरकारलाई नगद लाभांश दिएको हो ।
नेप्सेमा सरकारको ५८.६६ प्रशितशत सेयर स्वामित्व छ भने विभिन्न बैंक तथा वित्तीय संस्थाको ४१.३४ प्रतिशल सेयर स्वामित्व छ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० १८:५१
प्रतिक्रिया दिनुहोस्