site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशसभा भवननजिकै प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप
Tiktok banner adTiktok banner ad

विराटनगर । कोसी प्रदेश नामाकरणको विरोधमा पहिचानवादीले प्रदेससभा सचिवालयनजिकै प्रदर्शन सुरु गरेका छन् । यसक्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ ।

देवकोटा चोकमा भेला भएका आन्दोलनकारीले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन सुरु गरेका हुन् । उनीहरूलाई सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहरा हानी रोकेको छ । झडपका क्रममा केही सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन् । 

गत फागुन १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । आज कोसी प्रदेसको बजेट अधिवेशन सुरु हुँदै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro