site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंग्लोरतर्फ उडेको विमान काठमाडौंमै आकस्मिक अवतरण, चरा ठोक्किएको आशंका
फाइल तस्बिर ।

काठमाडौं । भारतको बैंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको एउटा विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएको छ ।

आरए २२५ उडान नम्बरको विमानलाई बैंग्लोर नपुगी काठमाडौं नै फर्काएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बाह्रखरीलाई जानकारी दिए ।

Dabur Nepal
NIC Asia

शनिबार दिउँसो पौने २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानलाई केही बेरमै काठमाडौं फर्काइएको उनले बताए । उनका अनुसार विमानमा चरा ठोक्किएको आशंका गरिएको छ । चरा ठोक्किएको/नठोक्किएको पुष्टि हुन भने बाँकी छ ।

अहिले उक्त विमानको चेकजाँचको कार्य भइरहेको उनले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro