site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा
फाइल तस्बिर

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । 

पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोसी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रमा निषेधाज्ञा लागु हुनेछ । 

प्रदेश नामकरणको विरोधमा पहिचानवादीले सुरु गरेको आन्दोलनलाई मत्थर बनाउन आज बिहानदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी भएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०८:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro