देश
काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको रोकिएको भर्ना प्रक्रिया पुनः अघि बढाएको छ । आयोगले अन्तिम म्याचिङका लागि अनलाइन आवेदन माग गरेको छ ।
सातवटा शैक्षिक कार्यक्रमका लागि १३३ वटा कलेजमा २६० वटा सिट खाली भएको आयोगले जनाएको छ ।
यसअघि, स्नातकोत्तर म्याचिङ भर्नाको क्रममा योग्यताक्रम मिचिएको भन्दै सच्याउनुपर्ने मागसहित विद्यार्थीको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
जेठ १ गते सर्वोच्चले आयोगको प्रक्रियाअनुसार नै भर्ना प्रक्रिया अघि बढाउन आदेश दिएपछि आयोगले रोकिएको भर्ना पुनः अघि बढाउन लागेको हो ।
कुन कलेजमा कति सिट खाली ?
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० ११:५६
प्रतिक्रिया दिनुहोस्