site stats
बाह्रखरी :: Baahrakhari
देश
बझाङमा ४.५ म्याग्निच्युडको भूकम्प
Argakhachi Cement Island Ad

काठमाडौं । बझाङमा आज बिहान भूकम्प गएको छ । बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

पछिल्लो समय पश्चिम नेपाललाई केन्द्र बनाएर भूकम्पका धक्का गइरहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०६:५५
प्रतिक्रिया दिनुहोस्