site stats
बाह्रखरी :: Baahrakhari
कला
सुदनको ‘मंजिले’मा राहुल र आश्मा 

काठमाडौं । गायक सुदन गैरेको स्वरमा हिन्दी गीत ‘मंजिले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका ममता गुरुङकोसमेत स्वर रहेको छ ।

अनिल संग्रौला र शंकर थापा ‘स्माइल’ले सयुक्त रूपमा गीतलाई लेखेका हुन् । शंकर थापा ‘स्माइल’ले संगीत गरेको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका छन् ।

इन्डियन डान्स रियालिटी शोमा सहभागी हुन संघर्ष गरिरहेको एक युवा जोडीको जीवनमा आउने समस्यालाई भिडियोमा प्रस्तुत गरिएको छ ।  भिडियो निर्देशन गणेश शाहीले गरेका छन् । भिडियोमा  राहुल शाह र आश्मा विश्वकर्मा छन् ।

राहुल शाहको कन्सेप्ट र कोरियोग्राफी रहेको भिडियोलाई पवन सुस्लिङले छायाँकन र सम्पादन गरेका हुन् ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu