site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ओलीको आक्रोश– अहिले पनि कलम लिएर उठिएन भने भाँचिदिए हुन्छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले 'समृद्ध नेपाल' गन्तव्य साकार पार्न आफ्नो ठाउँबाट उठ्न आह्वान गरेका छन् । 

मंगलबार जनवर्गीय संगठनको भेलामा उनले सबैलाई आ–आफ्नो सिप लिएर उठ्न आह्वान गरेका हुन् । ओलीले परेका बेला काम नलाग्ने वस्तुको आवश्यकता नरहेको बताए । 

“हातमा कलम हुनेहरू कलम लिएर उठौँ । अहिले पनि कलम लिएर उठिएन भने भाँचिदिए हुन्छ,” ओलीले भने, “ल्यापटप, कम्युटर, आइप्याड लिएर उठिएन भने फोड्दिए हुन्छ । देशलाई चाहिएको बेला काम नगर्ने के गर्ने ?”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro