site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्दीप र प्राचीको गीतमा शुशान्त र शिल्पाको अभिनय 

काठमाडौं । सन्दीप न्यौपाने र प्राची बिडारीको स्वरमा नयाँ गीत बजारमा आएको छ । ‘सँगै हुनलाई...’ बोलको गीतमा शब्दरचना र संगीत दीपक शर्माको छ । 

गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । मौसम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियोमा शुशान्त कार्की र शिल्पा पोखरेलको अभिनय छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro