राजनीति

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठकमा डिजिटल हाजिरीको तयारी गरिएको छ ।
संसद् सचिवालयले डिजिटल हाजिरीको तयारी गरेको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
“प्रतिनिधिसभाको बैठकमा सांसदहरूको डिजिटल उपस्थिति (ईहाजिरी) तयारी भइरहेको छ,” उनले भने, “बायोमेट्रिक लिन सुरु भएको छ । सकिएसँगै सुरु हुन्छ ।”
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८० १६:०८
प्रतिक्रिया दिनुहोस्