site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आयोजना तयारीका सम्पूर्ण चरण सम्पन्न भएकालाई मात्र बजेट विनियोजन हुनेछ : राष्ट्रपति
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले आयोजना वर्गीकरण निर्देशिका बमोजिम संघ प्रदेश र स्थानीय तहमा सञ्चालन हुने आयोजना वर्र्गीकरण गरी बजेट व्यवस्थापन गरिने जानकारी दिएको छ । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना तयारीका सम्पूर्ण चरण सम्पन्न भएका आयोजनामा मात्र बजेट विनियोजन गरिने पनि जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“विकास आयोजनाहरू निर्धारित समयमा लागत र गुणस्तरमा सम्पन्न गरिनेछ । आयोजना तयारीका सम्पूर्ण चरण सम्पन्न भएका आयोजनामा मात्र बजेट विनियोजन गरिनेछ,” उनले भने ,“राष्ट्रिय गौरव र रूपान्तरणका आयोजनका कार्यान्वयनमा प्राथमिकता दिइनेछ । ”

राष्ट्रपति पौडेलले थपे– “आयोजना वर्गीकरण निर्देशिका बमोजिम तीन तहमा सञ्चालमा हुने आयोजनाको वर्गीकरण गरि बजेट व्यवस्थापन गरिनेछ ।”

Global Ime bank

उनले विकास आयोजनाको अनुगमन र मूल्यांनलाई नतिजाउन्मुख बनाइने पनि उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय