बाह्रखरी फोटो

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर गरिएको छ । वर्तमान संसद् गठनपश्चात् प्रधानमन्त्रीसँग यो पहिलो प्रश्नोत्तर कार्यक्रम हो ।
आजको बैठकका लागि नियम निलम्बन समेत गरिएको छ । एक दिनमा १५ सांसदले मात्र प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीको नियम ५६ को (५) निलम्बन गरिएको हो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० १३:३१
प्रतिक्रिया दिनुहोस्