site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
हलमा आजबाट चलचित्र ‘हल्कारा’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट सिनेमा हलमा चलचित्र ‘हल्कारा’ प्रदर्शनमा आएको छ । महेश त्रिपाठी र बिनिता थापामगर मुख्य भूमिकामा रहेका छन् । 

‘हल्कारा’ले प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा भन्छ । गत वर्ष ५५औँ  वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । 

चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । विप्लव प्रतीक र आकाश बरालले सह–लेखन गरेका छन् । 

Global Ime bank

महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको अभिनय रहेको छ । 

क्यारेक्टरमा बस्दा झाँक्रीसामु पुर्‍याइएका महेश

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC