site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आजदेखि आरजु चामल बजारमा, प्रतिकेजी १३० रुपैयाँ पर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । आरजु राइस मिलको चामल आजदेखि बजारमा आएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सञ्चालन गरेको राइस मिलले उत्पादन गरेको चामल बजारमा आएको हो । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राइस मिलले उत्पादन गरको लङ्ग्रेनका चामल सार्वजनिक गरेको हो । मिलका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले किसानले उत्पादन गरेको धानको न्यूनतम मूल्य तोकी धान प्राप्त भएको दुई दिनमा नै रकम भुक्तानी गर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

किसान र उपभोक्ताबीचको दुरी नजिक बनाउन राइस मिलले काम गरेको उनको भनाइ छ । 

बस्नेतले हाल बजारमा रहेको लङग्रेन चामलको तुलनामा कम कनिकारहित र स्वादिलो रहेको दाबी गरे ।

Global Ime bank

उनका अनुसार आरजु लङग्रेन चामल काठमाडौंसहित बजारमा प्रतिकेजी १३० रुपैयाँमा आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement