राजनीति
काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
आकस्मिक समयमा बोल्न नपाएको भन्दै राप्रपाले बैठक सञ्चालनमा अवरोध गरेपछि बैठक स्थगित भएको हो ।
संसद्मा बोल्न पाउनुपर्ने भन्दै राप्रपाले बैठकमा नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० ११:२२
प्रतिक्रिया दिनुहोस्