site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निजी क्षेत्रलाई उत्साहित गर्ने बजेट ल्याउनुपर्छ : पूर्वअर्थमन्त्री कार्की
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षका लागि बजेट बनाउँदा निजी क्षेत्रलाई उत्साहित हुने गरी बनाउनु पर्ने बताएका छन् । 

आगामी आर्थिक वर्षको प्रि–बजेट छलफलमा उनले निजी क्षेत्रले रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेल्ने भन्दै निजी क्षेत्रलाई खुसी पार्ने गरी बजेट बनाउने बताएका हुन् ।

“निजी क्षेत्रको बेरोजगारी घटाउन र रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका छ । तर, आज निजी क्षेत्र निराश अवस्थामा छ । निजी क्षेत्र आज हात बाँधेर बस्ने अवस्थामा छ । निजी क्षेत्रलाई रक्तसञ्चार गर्ने सकिएन भने अर्थतन्त्र गतिशील हुन सक्दैन,” उनले भने, “यो वर्ष निजी क्षेत्रलाई उत्साहित गर्ने र लगानीलाई अधिकतम प्रयोग गर्ने दिशा दिने खालको बजेट आवश्यक छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय