site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजी क्षेत्रलाई उत्साहित गर्ने बजेट ल्याउनुपर्छ : पूर्वअर्थमन्त्री कार्की
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आर्थिक वर्षका लागि बजेट बनाउँदा निजी क्षेत्रलाई उत्साहित हुने गरी बनाउनु पर्ने बताएका छन् । 

आगामी आर्थिक वर्षको प्रि–बजेट छलफलमा उनले निजी क्षेत्रले रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेल्ने भन्दै निजी क्षेत्रलाई खुसी पार्ने गरी बजेट बनाउने बताएका हुन् ।

“निजी क्षेत्रको बेरोजगारी घटाउन र रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका छ । तर, आज निजी क्षेत्र निराश अवस्थामा छ । निजी क्षेत्र आज हात बाँधेर बस्ने अवस्थामा छ । निजी क्षेत्रलाई रक्तसञ्चार गर्ने सकिएन भने अर्थतन्त्र गतिशील हुन सक्दैन,” उनले भने, “यो वर्ष निजी क्षेत्रलाई उत्साहित गर्ने र लगानीलाई अधिकतम प्रयोग गर्ने दिशा दिने खालको बजेट आवश्यक छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro