site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मेरो जति विरोध गरे पनि म डराउँदिनँ : आरजु राणा
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले आफूले कुनै गल्ती नगरेका कसैसँग नडराउने बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा आरजुले भ्रष्टाचारका विभिन्न विषयमा आफ्नो नाम जोडिएको तर आफूले कुनै गल्ती नगरेकाले नडराउने बताइन् । 

उनले आफू राजनीतिमा अघि बढेको कसैलाई रुची नभएकाले आफ्नो विरोध गरिएएको बताइन् ।

“भ्रष्टाचारको कुरामा कति सिरियस छौँ भन्ने छ । म नभएको दिनमा यहाँ मेरो नाम इंगित गरेर अनेकथरि प्रश्न उठेको छ । आज पनि उठेको मैले पाएको छु,” उनले भनिन्, “नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन । पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने उनीहरूले भनेको मात्र गर्नुपर्ने । जति विरोध गरे पनि मैले बिराएको छैन, म डराउँदिनँ ।”
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro