site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तिलक सिंह पेलाको ‘हेर दिन ढल्यो’ सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । गायक तिलक सिंह पेलाको नयाँ गीत सार्वजनिक भएको छ । ‘हेर दिन ढल्यो’ बोलको गीत उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । 

पछिल्लो समय ‘उज्यालो’ अर्थात खुसीले आम मानिसको साथ छोडेको प्रसंग उनले गीतमार्फत बताएका छन् । खुसी अन्त्यै बसाईं सरको भन्दै उनले गीतमार्फत विगतको सुख र खुसीको सम्झना गरेका छन् । 

Agni Group

पछिल्लो समय खुसी अर्थात उज्यालोको अभावमा मान्छेको उर्जाशील समय बित्ने गरेको बताउने गीतले विगतको उज्यालोको परिकल्पना गर्दैमा अहिले समय बितिरहेको भनेको छ । 

कृष्ण सिंह पेलाको शब्दरचना रहेको गीतमा संगीत तथा स्वर तीलकको छ । संगीत संयोजन रिदम कणेँलले गरेका छन् । 

Global Ime bank

विष्णु शर्माले निर्देशन गरेको भिडियोमा गायक तीलक स्वयं छन् । तिलकको ‘के लत बस्यो’ बोलको गजल केही समय पहिला लोकप्रिय भएको थियो ।  

तिलक आफैँलाई चित्त नबुझेको ‘के लत बस्यो...’

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC