site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपनिर्वाचन : प्रचारप्रसार निषेध, मौन अवधिमा के के गर्न पाइँदैन ?

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि गएरातिदेखि प्रचारप्रसार निषेध गरेको छ । 

मौन अवधि लागु भएसँगै गएरातिदेखि उपनिर्वाचनका लागि प्रचारप्रसार निषेध गरिएको हो ।

Argakhachi Cement Island Ad

चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।

यस अवधिमा उमेदवार तथा दलहरुले प्रचारप्रसारसहितका विभिन्न गतिविधि गर्न पाउँदैनन् । निर्वाचन आयोगले सूचना निकालेर मौन अवधिमा दल तथा उमेदवारले गर्न नहुने, नपाउने कार्यहरुबारे जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्