साहित्य

काठमाडौं । स्रष्टा विना पोखरेलको आत्मकथा कृति ‘जीवनका अनुभूति’माथि परिचर्चा गरिएको छ ।
मंगलबार काठमाडौंमा सम्पन्न कार्यक्रममा डा. सुरेन्द्र के.सी., राधेश्याम लेकाली, हिरण्यकुमारी पाठक, प्रमोद प्रधान, किशोर पहाडी, डा. दामोदर पुडासैनी लगायतका साहित्यकारहरूले कृतिमाथि बोलेका थिए ।
सो अवसरमा कृतिका सर्जक पोखरेलले पनि आफ्नो धारणा राखेकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८० २१:४७
प्रतिक्रिया दिनुहोस्