site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोरोनाविरुद्धको खोप लगाउनुपर्ने यी हुन् तीन महत्त्वपूर्ण कारण
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणदर पुनः बढ्दै गएको छ । कोरोनाका कारण मृत्यु हुने मानिसको संख्या समेत थपिँदै छ ।

कोरोनाबाट जोगिन जनस्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गर्दै आएको छ । कोरोनाविरुद्धको खोप लगाउन पनि मन्त्रालयले अनुरोध गर्दै आएको छ ।

Dabur Nepal
NIC Asia

मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउनुपर्ने तीन महत्त्वपूर्ण कारणबारे जानकारी गराएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ बाट बिरामी हुने जोखिम कम गर्न, कोभिड–१९ लागेमा गम्भीर रूपमा बिरामी हुनबाट बच्न र परिवार, साथी र समुदायलाई सुरक्षित राख्न खोप लगाउनुपर्छ ।

कोभिड–१९ विरुद्धको खोप नलगाएका सबैले नजिकैको स्वास्थ्य संस्थाबाट जानकारी लिई आवश्यकताअनुसार पहिलो, दोस्रो वा ‘बुस्टर’ मात्रा खोप लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।

asfdgm1681790418.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro