ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित एक पसलमा बिक्रीका लागि राखिएको काठबाट बनाइएको परम्परागत तोङ्बा । तोङ्बा प्रतिथान दुई हजारदेखि पाँच हजार रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिरः दिलकुमार लिम्बू र रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com