site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजेट कार्यतालिका तयार
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको कार्यतालिका तयार पारेको छ । यही चैत १२ गतेको सचिवस्तरीय निर्णयबाट मन्त्रालयगत छलफलको कार्यतालिका तयार पारिएको हो ।

तालिकाअनुसार नयाँ बजेट निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयले चैत १३ देखि २४ गतेसम्म बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रम र अपेक्षित उपलब्धिसहितका सूचकहरू सम्बन्धित महाशाखाबाट लिने कम हुनेछ ।

चैत २६ देखि मन्त्रालयगत तथा विभिन्न निकायसँग छलफल गरिनेछ । त्यसमा क्षेत्रगत केन्द्रित भएका विभिन्न निकायको सुधावमाथि छलफल हुने राजस्वसचिव रामप्रसाद घिमिरेले बताए । निकायगत यस्तो छलफल वैशाख १७ गते सकाइने उनको भनाइ छ ।

Global Ime bank

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते अर्थमन्त्रीले संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको आयव्ययको विवरण पेस गर्नुपर्ने हुन्छ ।

कार्यतालिका हेर्नोस्–

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  २२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC