site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
माछापुच्छ्रे बैंकले भव्य रूपमा मनायो ‘ग्लोबल मनी सप्ताह’
Sarbottam CementSarbottam Cement

काठमाडौं । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी सप्ताह २०२३’ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रूपमा मनाएको छ । 

यस वर्ष बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरू मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरू आयोजना गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंकले देशका सातवटै प्रदेशमा स्थानीय स्कुल, कलेज, क्लबहरुसँग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै अन्तक्र्रिया कार्यक्रमहरूको आयोजना गरी ‘ग्लोबल मनी सप्ताह २०२३’ मनाएको हो ।

हाल बैंकले १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा र २०६ एटीएम मार्फत १४ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC