site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढी उपमहानगरभित्रका निजी विद्यालयले शुल्क बढाउन नपाउने 
Tiktok banner adTiktok banner ad

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित निजी विद्यालयले शुल्क बढाउन नपाउने भएका छन् । धनगढी उपमहानगरपालिकाले नयाँ शैक्षिक सत्रमा निजी विद्यालयले विद्यार्थी शुल्कमा वृद्धि गर्न नपाउने  निर्णय गरेको छ । 

सामुदायिक विद्यालयले विद्यार्थी शुल्क लिनै नपाउने व्यवस्था छ । धनगढी उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित कुनै पनि निजी विद्यालयले शुल्क बढाउन पाउने छैनन् । 

अभिभावकको आर्थिक अवस्थालाई मध्यनजर गरी यस्तो निर्णय गरिएको उपमहानगरले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro