site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘परदेशी–२’ कात्तिक ३ मा रिलिज हुने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परदेशी–२’ले रिलिज डेट घोषणा गरेको छ । नारायण रायमाझिको निर्देशनमा निर्माण भएको चलचित्र ‘परदेशी–२’ले प्रदर्शन मिति घोषणा गरेको हो । 

यसअघि पटक–पटक सर्दै आएको चलचित्र अब कात्तिक ३ गते रिलिज हुने भएको छ । चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, दीलिप रायमाझी,  प्रशान्त तामाङलगायत कलाकार मुख्य भूमिकामा छन् । प्रकाशको यो पहिलो चलचित्र हो ।  

चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् । बीबी अनुरागीको संगीत रहेको चलचित्र नेपाल र अमेरिकामा छायांकन गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro