site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनले भने– हामीले पशुपतिमा बस्न र खानको व्यवस्था गर्छौँभन्दा मिटरब्याज पीडितले खुलामञ्च नै रोज्नुभयो
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिटरब्याज पीडितलाई पशुपति क्षेत्रमा खाने र बस्ने व्यवस्था गर्न खोज्दा उनीहरुले नै खुलामञ्चमा बस्न चाहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

नगर प्रहरीले उनीहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाएको केहीबेरमै बालेनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

उनले सरकारप्रति आक्रोश व्यक्त गर्दै यस्तो स्थिति सिर्जना हुँदा पनि सरकार रमिते बनेको आरोप लगाएका छन् ।

बालेनले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै खुलामञ्चको विकल्प रोज्न आग्रह गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro