site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिटरब्याज पीडितले खुलामञ्च पनि पाएनन्, नगर प्रहरीले रोक्यो (तस्बिरसहित)
Tiktok banner adTiktok banner ad

काठमाडौं । ११ दिनदेखि हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितलाई खुलामञ्च प्रवेशमा रोक लगाइएको छ ।
महानगरीय प्रहरीले उनीहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाएको हो ।

चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेर आएकाहरु आइतबार काठमाडौंको मातातीर्थमा बसेका थिए । पीडितहरु चन्द्रनिगाहपुर, हेटौंडा, भीमफेदी हुँदै काठमाडौं आएका हुन् । 

‘तमसुक व्यवस्था खारेज गर’, सहुलियत दरमा ऋणको व्यवस्था गर, मिटर ब्याजीलाई कारबाही गर’ लगायतका प्ले कार्ड बोकेका पीडितहरु अहिले काठमाडौंको खुलामञ्च पुगेका थिए ।

त्यहाँ पुगेका उनीहरुलाई नगर प्रहरीले प्रवेशमा रोक लगाएको छ ।  “हाम्रो पनि हो खुलामञ्च, हामी प्रवेश पाउनुपर्छ,” सहभागीहरुको आवाज रहेको छ ।

तर नगरप्रहरीले उनीहरुलाई प्रवेशमा रोक लगाएको छ ।

nagarpolice21679917568.jpg

nagarto1679917568.jpg

nagarpolice1679917566.jpg

miterbyaj1679917565.jpg

metrer1679917564.jpg

meter1679917562.jpg

metre41679917562.jpg

nagarto1679917547.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro