site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३६ नयाँ औषधिलाई बजार अनुमति दिँदै औषधि व्यवस्था विभाग
Tiktok banner adTiktok banner ad

काठमाडौं । औषधि व्यवस्था विभागले ३६ वटा नयाँ औषधि दर्ता गर्ने भएको छ ।

स्वदेशी र विदेशी उद्योगका उत्पादन गरी ३६ वटा नयाँ औषधि दर्ता गर्न लागिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए ।

औषधि सल्लाहकार समितिको २०७९ पुस १२ गतेको बैठकले १८ वटालाई प्रक्रिया पुर्‍याई दर्ता गर्न परामर्श दिने निर्णय गरेको थियो ।

नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीका अनुसार नेपालमा माग भए पनि बजार अनुमति नपाएका औषधिलाई बजारमा ल्याउन लागिएको हो । अनुमति पाउनेमा क्यान्सर, मधुमेह, पिसाबसम्बन्धी समस्या लगायतको उपचारमा प्रयोग हुने औषधिहरू छन् ।

यी हुन् नयाँ दर्ता हुने औषधि

dda naya ausadhi1679915485.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro