site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनुषामा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । स्थानीय अन्दाजी २५ वर्षीय विष्णु फुयाँलको मृत्यु भएको हो ।

आज बिहान करिब ८ बजे ज१त ३४३६ नम्बरको ट्याक्टर दुर्घटना भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro