site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपचुनावका लागि उमेदवार सोमबार छान्ने, सत्यनिरुपण विधेयक टुंगोमा पुर्‍याउने निर्णय
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पर्सि सोमबार उमेदवार टुंग्याउने भएको छ । आज सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । 

आजको बैठकले उपनिर्वाचनमा उमेदवारको विषयमा छलफल गर्न सोमबार (१३ गते) संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने र त्यहाँबाट टुंगो लगाउने निर्णय गरेको प्रवक्ता महतले बताए । 

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल भएको र छिट्टै सरकारलाई पूर्णता दिने तयारी भएको उनले बताए । सिट बाँडफाँट गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro