site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट
Tiktok banner adTiktok banner ad

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा बुधबार आईपीओ बाँडफाँट भएको हो ।

यो कम्पनीको आईपीओ चार लाख २४ हजार ८९३ जनाले ४२ लाख ४८  हजार ९३८ कित्ता प्राप्त गरेका हुन् । जसमध्ये आठ जनाले थप एक–एक कित्ता आईपीओ प्राप्त गरेका छन् ।

आईपीओको रिजल्ट सिडिएस एण्ड क्लियरिङको आईपीओ रिजल्ट वेबसाइट र मेगा क्यापिटल मार्केटस् लिमिटेडबाट हेर्न सकिनेछ ।

कम्पनीले चैत २६ गतेदेखि ३० गतेसम्म ४२ लाख ४८ हजार ९३८ कित्ता आईपीओ निष्कासन गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro