site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिलोत्तमा गोल्डकप : एपीएफलाई पराजित गर्दै फ्रेन्ड्स सेमिफाइनलमा
Tiktok banner adTiktok banner ad

बुटवल । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)लाई स्तब्ध पार्दै फ्रेन्ड्स क्लब बुटवलमा जारी २२औँ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।  शनिबारदेखि सुरु भएको गोल्डकपको तेस्रो खेलमा फ्रेन्ड्सले २—१ गोल अन्तरले एपीएफलाई पराजित गरेको हो ।

फ्रेन्ड्सबाट डोना थापा र विदेशी खेलाडी राफिक आमेनुले एक–एक गोल गरे । एपीएफबाट  इन्जुरी समयमा बिरेन्द्रले गोल गरे ।

रूपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा जारी प्रतियोगितामा दुई विभागीयसहित आठ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro