site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपतिसँग अमेरिकी राजदूतको भेटवार्ता
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकाका राजूदत डिन आर थम्पसनले शिष्टाचार भेट गरेका छन् । 

अमेरिकी सरकारका तर्फबाट औपचारिक बधाई सन्देशसहित थम्पसनले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । 

भेटमा दुईपक्षीय हित र साझा चासोको विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro