site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डले पाए १७२ सांसदको मत 
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट दोस्रोपटक विश्वासको मत लिएका छन् । उनले सोमबार विश्वासको मत लिएका हुन् । यसअघि पुस २६ गते उनले विश्वासको मत लिएका थिए ।

आजको प्रतिनिधिसभा बैठकमा उपस्थित  २६२ सांसदमध्ये उनको पक्षमा १७२  मत परेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro