site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुने
Tiktok banner adTiktok banner ad

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सोमबार रिक्त रहेका दुवै स्थानमा हुने उपनिर्वाचनको मितिबारे जानकारी दिएको हो ।

तनुहँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा क्षेत्र नम्बर २ बाट निर्वाचित राम सहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि ती स्थान रिक्त छन् । 

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते नै उपनिर्वाचन हुने तय भएको छ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेको नागरिकता मुद्दामा पद गुमेको थियो । सोही रिक्त स्थानमा हुने उपनिर्वाचनको मितिमा नै हाल रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

Election Schedule-12-61679309130.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro